नीर शाह, अभिनेता आमा आकाशभन्दा फराकिलो, पृथ्वीभन्दा ठूलो लाग्छ मलाई । सम्पूर्ण ब्रह्माण्ड नै कुनै मानिसमा अट्न सक्छ भने आमामै अट्न सक्छ । किनभने, एउटा सन्तानका लागि आमा बितेर गएपछिको रिक्तता संसारका कुनै कुराले पूरा गर्न सक्दैन । आमाको ठाउँ कसैले लिन सक्दैन । मैले त भोगिसकेको छु, महसुस गरिसकेको छु, अहिले मेरी आमा यो
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: मेरी आमा : आमाले मलाई गर्भैमा तुहाउन मान्नुभएन.
No comments:
Post a Comment