रोचक सामग्री


खोजी

Sunday, January 24, 2016

केन्द्रीय समितिको आजको बैठकमा के गर्दैछ कांग्रेस ?  


११ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज केन्द्रीय समितिले बैठक डाकेेको छ । आगामी महिनामा हुन लागेको १३औँ महाधिवेशनको तयारीका लागि सो पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको हो । फागुन २० देखि २३ सम्म १३औँ महाधिवेशन हुँदैछ । कांग्रेसले निर्वाचन सम्पन्न गर्न ७५ वटै जिल्लामा निर्वाचन अधिकृत पनि खटाईसकेको छ ।
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: केन्द्रीय समितिको आजको बैठकमा के गर्दैछ कांग्रेस ?  .

No comments:

Post a Comment