काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आफ्नो विदेश भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत र चीन भ्रमणको आन्तरिक तयारी गरिरहेको छ । एक महिनाको अन्तरमा भारत र चीन भ्रमणको तयारीमा मन्त्रालय जुटेको हो । मन्त्रालय स्रोतका अनुसार आगामी महिनामा मात्र प्रधानमन्त्रीको विदेश भ्रमण हुनेछ । 'नियमित तयारीअनुसार गृहकार्य भइरहेको छ,
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: भारत- चीन जादैँ प्रधानमन्त्री.
No comments:
Post a Comment