१० माघ, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संविधान संशोधनसँगै मधेसी मोर्चाको प्रमुख माग पुरा भइसकेको दाबी गरेका छन् । बाँकी मागबारे छलफल गर्न छिट्टै वार्तामा बोलाउने उनले बताए । रिपोर्टर्स क्लब नेपालले आइबार आयोजना गरेको साक्षात्कारमा एमाले उपाध्यक्ष समेत रहेका रावलले भने-'मोर्चाले सुरुमा उठाएको माग संशोधनबाट हुबहु पुरा भइसकेको छ । आउने दिनमा अरु
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: मधेसी मोर्चाको प्रमुख माग पुरा भइसक्योः उपप्रधानमन्त्री रावल .
No comments:
Post a Comment