रोचक सामग्री


खोजी

Wednesday, January 6, 2016

कम उमेरका यौन सम्बन्धले किशोर किशोरीमा संक्रमणको खतरा


कम उमेरमै यौन सम्पर्क कायम गर्ने चलन बढ्दै जाँदा किशोर किशोरीहरुमा यौन संक्रामक रोगहरुको संक्रमण हुने खतरा धेरै हुने एक अनुसन्धानले देखाएको छ । यौन प्रसारित संक्रमण अर्थात् सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्सन्समा गोनोरिया, भिरिंगी, एड्स तथा क्लेमाइडिाया लगायतका रोग पर्दछन् । शोधकर्ताहरुका अनुसार अहिले विश्वमा किशोर किशोरी तथा युवायुवतीहरुमा चिकित्सकीय तथा मनोवैज्ञानिक समस्याको प्रमुख कारण नै

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: कम उमेरका यौन सम्बन्धले किशोर किशोरीमा संक्रमणको खतरा.

No comments:

Post a Comment