काठमाडौं– बाबुराम भट्टराईको नयाँ शक्ति निर्माण अभियानको केन्द्रिय समितिमा बाबुराम पत्नी हिसिया यमीको नाम छुटाइएको छ । हिसिलाको कारण बाबुरामप्रति मान्छेको विस्वास नभएको ठहर गर्दै उनको नम जानीजानी सार्वजनिक नगरिएको चर्चा चलेको छ । ठूलो तामझामको साथ घोषणा गरिएको बाबुराको नयाँ शक्तिमा पूर्व प्रशासक र पूर्व प्रहरी हाकिमहरुको लर्को देखिएको छ । कांग्रेस र एमालेको
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: बाबुरामको नयाँ शक्तिबाट हिसिला आउट!.
No comments:
Post a Comment