रोचक सामग्री


खोजी

Sunday, January 24, 2016

चेपाङको राहत रकम कब्जा गर्ने कर्मचारीलाई उपस्थित हुन आदेश


न्यानो कपडा खरिद गर्न भूकम्पपीडित चेपाङहरुलाई दिइएको सरकारी नगद राहतलाई पुरानो ऋण भन्दै असुल्ने फोकस नेपालका २ जना कर्मचारीलाई स्थनीय प्रशासनले कार्यालयमा उपस्थित हुन आदेश दिएको छ । स्थानीय प्रशासनले आइतबार प्रहरीमार्फत कार्यालयमा उपस्थित गराउन आदेश दिएको हो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको लिखित आदेशमा प्रहरीले उक्त संस्थाका गरिबी निवारण कोषतर्फका कार्यक्रम संयोजक लालप्रसाद पोखरेल

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: चेपाङको राहत रकम कब्जा गर्ने कर्मचारीलाई उपस्थित हुन आदेश.

No comments:

Post a Comment