काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र चीनबीचको बहुआयामिक सम्बन्ध थप उचाइमा पुगेको बताउनुभएको छ । असल छिमेकी चीनसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षको अभ्यास र पुर्खाले स्थापित गरेको कूटनीतिक पारस्परिक सम्बन्धले दुई देशबीचको सम्बन्ध मजबुद र दीर्घायु हुँदै गएको उहाँले उल्लेख गरे । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: 'नेपाल र चीनबीचको बहुआयामिक सम्बन्ध थप उचाइमा'.
No comments:
Post a Comment