काठमाडौं, ११ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति गठन गरेका डा. बाबुराम भट्टराईलाई बधाई दिएका छन् । आइतबार डा. भट्टराइले ३५ सदस्यीय समितिको घोषणा गरेपछि एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ पार्टी गठन गरेकोमा टेलिफोनबाट बधाई दिएका हुन् । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नयाँ शक्ति गठनपछि प्रचण्डले दिए बाबुरामलाई बधाई.
No comments:
Post a Comment