– सरगम भट्टराई प्रधानमन्त्रीज्यू, संविधान बनेपछि देशले कोल्टो फेर्छ भन्नुहुन्थ्यो, तर उत्तानो पो भयो त ! पञ्चायती ब्यवस्थाका विरुद्ध तपाईँसहितका नेताहरुले झापा विद्रोह गर्नु भो, जनताले अनुमोदन गरिदिए, प्रचण्डको नेतृत्वमा जनयुद्द भो, गणतन्त्रको बहालीसंगै जनताले अनुमोदन गरिदिए। संबिधानसभाले संबिधान बनाउन नसक्दा फेरि तपाईँहरु रुन्चे मुख लगाएर आउनु भो, जनताले अनुमोदन गरेकै हुन्। जनताको अभिभावक तपाईँहरु पो हुनुपर्ने तर
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: प्रधानमन्त्रीज्यू, तपाईं 'प्यारो प्रधानमन्त्री' बन्न यसो किन नगर्ने ? (खुल्ला पत्र).
No comments:
Post a Comment