काठमाण्डौ । चोर बिरालोलाई दूधको साक्षी राखियो भने के होला ? सबैलाई थाहा छ दूधको साक्षी बिरालो बस्नु भनेकै ठट्टाको बिषय हो । दूध चोरी चोरी खान पल्केको ढाडे बिरालोलाई दूध कस्ले चोर्यो भन्ने बहसमा साक्षी राख्नु जत्तिकै अवस्था देखिएको छ राजधानी काठमाण्डौमा इन्धन तथा बजारमा भइरहेको कालोबजारीको अनुगमन गर्न खटाइएका कर्मचारीहरुको ।
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: यिनै हुन् अनुगमनको भेषमा कालोबजारी गर्ने कर्मचारी !.
No comments:
Post a Comment