काठमाडौं, २९ पुस । सरकारले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । बुधबार गृह मन्त्रालयमा बसेको एक बैठकले ११ जिल्लामा सिडिओलाई सरुवा गर्ने निर्णय गरेको हो । गृह प्रवक्ता लक्ष्मी ढकालले तराईका जिल्लाका केही सिडिओहरुमा हेरफेर गरिएको बताए । उनका अनुसार भक्तपुरका तोयम रायलाई मोरङ, काभ्रेका मदन भुजेललाई झापा, झापाका तेजप्रसाद पौडेललाई भक्तपुर सरुवा
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: गृहमन्त्रालयद्धारा ११ जिल्लाका सिडिओ सरुवा, को–कहाँ (नामावली).
No comments:
Post a Comment