२९ पुस, काठमाडौं । राजाधानीका सुन व्यवसायीहरुले भूकम्पका बेला करिब एक हजार किलो सुन चोरी भएको बताएका छन् । विशेष गरी भारतबाट आएका कालीगढहरुले सुन चोरेको व्यवसायीको आरोप छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले गत बैशाखमा विवाहको लगनका बेला भूकम्प जाँदा धेरै सुन हराएको बताए । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: भूकम्पका बेला हजार किलो सुन गायव !.
No comments:
Post a Comment