२६ पुस, घोराही । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालीको शिर नझुकाएरै नाकावन्दीको समस्या समाधान हुने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ दाङको तेस्रो जिल्ला सम्मेलन उदघाटन समारोहलाई आइतबार घोराहीमा सम्वोधन गर्दै प्रचण्डले कुटनीतिक तरिकाले नाकावन्दीको समस्या समाधान गरिने बताए । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: शीर नझुक्ने गरी नाकाबन्दी अन्त्य हुन्छ : प्रचण्ड.
No comments:
Post a Comment