रोचक सामग्री


खोजी

Wednesday, January 6, 2016

बागलुङमा बेपत्ताजनको सम्झनामा प्रतीक्षालय निर्माण  


२३ पुस, बागलुङ । विगतको सशस्त्र द्वन्द्वमा बेपत्ता भएकाका परिवारले बागलुङमा यात्रु प्रतीक्षालय निर्माण गरेका छन् । बेपत्ताजनको खोजीमा राज्यलाई दबाब दिन र उनीहरुको सम्झनामा बागलुङ कालिका भगवती मन्दिर परिसरमा प्रतीक्षालय निर्माण गरिएको हो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: बागलुङमा बेपत्ताजनको सम्झनामा प्रतीक्षालय निर्माण  .

No comments:

Post a Comment