राजु पौडेल पंक्तिकार साउदीमा कार्यरत रहँदा एक जना सादगी पत्रकार थिए । साउदीका ९० प्रतिशत नागरिक आफ्नै निजी मोटरमा यात्रा गर्छन् । अधिकांश नागरिक चुरोटका पारखी छन् । एक वा सो भन्दा बढी मोबाइल लिने मान्छे बाक्लै भेटिन्छन् । यी सुविधा र लत नभएका ती सादगी पत्रकार मूलतः नेपाली श्रमिकप्रति बढ्ता नरम भाव राख्थे ।
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पृथ्वीनारायणको शालिक ढाल्ने, जुद्वशम्शेरको परिक्रमा गर्ने ?.
No comments:
Post a Comment