पहिलो चरणमा इलाम, कैलाली र बागलुङमा
काठमाडौं, पुस १० । स्वास्थ्य मन्त्रालयले केही महीनाभित्रै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा कार्यक्रम सञ्चालनका लागि इलाम, कैलाली र बागलुङ जिल्लालाई नमूनाका लागि छनोट गर्न मन्त्रालयले आवश्यक अनुसन्धानको कार्यसमेत पूरा गरिसके...
केही महीनामै स्वास्थ्य बीमा शुरू
No comments:
Post a Comment