काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका तीन पूर्व आइजीपीलाई झण्डै १० करोड धरौटीमा रिहा गरेको छ।
पूर्व आइजीपीहरु बासुदेव वली, सनतकुमार बस्नेत र शैलेन्द्र श्रेष्ठसँग अख्तियारले झण्डै १० करोड बराबरको धरौटी मागेको थियो। अनुसन्धानका लागि हिरासतमा लिने अथवा धरौटी बुझाउने भन्ने...
सशस्त्रका तीन पूर्व आइजीपीले अख्तियारमा बुझाए झण्डै १० करोड धरौटी
No comments:
Post a Comment