१० पुस, काठमाडौं । मार्गशीर्ष शुक्ल पूणिर्माका दिन आज योमह्री पुन्हिः अर्थात् योमह्री पूणिर्मा पर्व मनाइँदैछ ।
काठमाडौँ उपत्यकाका नेवार समुदायले चार सय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूणिर्माका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पीठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने प...
योमरी पूणिर्मा अर्थात धान्य पूणिर्मा पर्व आज मनाइँदै
No comments:
Post a Comment