रोचक सामग्री


खोजी

Saturday, April 30, 2016

यौनशक्ति बढाउने ५ योगासन


बटरफ्लाई पोज (पुतली आसन) पलेटी कसेर सीधा बस्नुस् र दुई कुर्कुच्चा जोडेर यसलाई यौनांगनजिक ल्याउने प्रयास अधितकम गर्नुहोस् । खुट्टाका औँलालाई दह्रोसँग समात्नुहोस्, गहिरो सास लिनुहोस् र तिघ्रालाई पुतलीको पखेटाजसरी फडफडाउनुहोस् र रफ्तार बढाउँदै लैजानुहोस् । यसो गर्नाले तिघ्राको भित्री भाग तन्किन्छ, हिपलगायत कम्मरमुन्तिरका भाग बलिया हुन्छन् । यसको सकारात्मक प्रभाव यौनजीवनमा पर्छ । १८० डिग्री स्प्लिट

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: यौनशक्ति बढाउने ५ योगासन.

दोहोरो अर्थ लाग्ने यी रोचक तस्वीरहरु (फोटो फिचर)


उत्कृष्ट तथा अर्थपूर्ण तस्वीर क्लिक गर्नका लागि फोटोको टाइमिंगले ठूलो भूमिका खेल्दछ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: दोहोरो अर्थ लाग्ने यी रोचक तस्वीरहरु (फोटो फिचर).

मेहेन्दीमा सजीईन् बीपासा बासु,आज बिहे गर्दै


नायिका बिपासा बासुले आफ्नो मेहेन्दी र संगीत कार्यक्रमका लागी गुलाबी रंगको लेहेङ्गा चुनेकी छिन् । उक्त कार्यक्रममा बिपासाको फिल्म उद्योगका साथिहरु शिल्ना सेट्टि कुन्द्र� �,पति राज कुन्द्रा,बहन रमीता सेट्टि,रक्की एस र सोफी चौधरी सामेल भएका थिए । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: मेहेन्दीमा सजीईन् बीपासा बासु,आज बिहे गर्दै.

अाफ्नो गर्लफ्रेण्ड या ब्वाइफ्रेण्डको अरुसँग अफेयर छ या छैन’ हात हेरेर थाहा पाउनुहोस्


कुनै पनि केटी या केटाको अफेयर कति जनासँग चक्कर चलिरहेको छ भन्ने बारे जान्न चाहनु हुन्छ ? यदी चाहनुहुन्छ भने उसको हात हेरेर सजिलै सँग थाह ा पाउन सकिन्छ । यसको लागि तपाईले केवल उसको हातको केही बिशेष रेखाहरुलाई ध्यान दिनुपर्ने हुन्छ । हस्तज्योतिषमा हाथको रेखाहरुलाई व्यक्तिको दर्पण मानिन्छ । जुन रेखाहरु हेरेर सजिलै सँग व्यक्तिको चरित्र र भाग्यबारे पत्ता

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अाफ्नो गर्लफ्रेण्ड या ब्वाइफ्रेण ्डको अरुसँग अफेयर छ या छैन' हात हेरेर थाहा पाउनुहोस्.

​सर्वदलीय बैठकमा प्रम ओलीका तीन प्रस्ताव, देउवाले के दिए जवाफ?


पहिलोपोस्टका रमेश वाग्ले- काठमाडौं  : प्रधानमन्त्री केपी ओलीले संसद अधिवेशन, पुनर्निर्माण र मधेस समस्याका विषयमा आज सर्वदलीय बैठक राखी राय सुझाव लिएका छन्। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ​सर्वदलीय बैठकमा प्रम � �लीका तीन प्रस्ताव, देउवाले के दिए जवाफ?.

चुरेमा आगो निभाउँदै नेपाली सेना


एक हप्तादेखि कञ्चनपुरको उत्तरी भेगमापर्ने चुरे क्षेत्रका सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा नेपाली सेना जुटेको छ ।  डढेलोले भयानक रुप लिएपछि शनिबार बिहानदेखि कञ्चनपुरको भीमदत ्तनगरपालिका–३ मा पर्ने सहिद स्मृति सामुदायिक वनमा नेपाली सेनाको टोली आगो नियन्त्रणमा जुटेको हो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: चुरेमा आगो निभाउँदै नेपाली सेना.

एमाओवादीमा बादल उपाध्यक्ष


काठमाडौं । एमाओवादीसँग एकता प्रक्रियामा सहभागि हुने टिमको नेतृत्व गर्ने नेकपा क्रान्तिकारी माओावादीका नेता रामबहादुर थापा 'बादल'ले तेस्रो बरियतामा 'उपाध्यक्ष' पाउने भएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एमाओवादीमा बादल उपाध्यक्ष.