रोचक सामग्री


खोजी

Wednesday, January 6, 2016

सडकबाट : ट्राफिक प्रहरी भन्छन्– सिट खाली छोडेर छतमा पो रमाउन थाले यात्रु


सिताराम हाछेथु, ट्राफिक प्रहरी इन्चार्ज, जावलाखेल हाम्रो देशमा हरेक सानाभन्दा साना कुरामा कानुन लगाइएको छ । तर पालना गर्नेले त्यसको आदर नगर्नु देश अस्तव्यस्त हुनुको एउटा कारण हो । ट्राफिक नियम पनि यसैभित्रको एउटा पाटो हो । काबन्दीपछि त यस्तो प्रवृत्तिले उग्र रूप लिएको हामीले पाएका छौँ । ठूला–ठूला बसहरूमा छतभरि यात्रु हुन्छन्, रोकेर हेर्दा बसभित्र सिटजति

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सडकबाट : ट्राफिक प्रहरी भन्छन्– सिट खाली छोडेर छतमा पो रमाउन थाले यात्रु.

No comments:

Post a Comment