रोचक सामग्री


खोजी

Saturday, April 30, 2016

१ हजार किलोमिटरको सौर्य सडक बन्दै


काठमाडौं, १९ बैशाख । फ्रान्सले एक हजार किलोमिटर लामो सौर्य सडक बनाउने तयारी गरेको छ । फ्रान्सेली पर्यावरणमन्त्री सेगोलेन रोयालका अनुसार यो योजना आउँदो पाँच वर्षमा पूरा हुनेछ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: १ हजार किलोमिटरको सौर्य सडक बन्दै.

बेलायतमा नेपाली छात्रा बनिन् उत्कृष्ट


लन्डन । बेलायतमा अध्ययनरत नेपाली छात्रा सृजना गौतमले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा विश्वमै दोश्रो स्थान हासिल गरेकी छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: बेलायतमा नेपाली छात्रा बनिन् उत्कृष्ट.

विवाहमा कति वर्ष ग्याप राम्रो ?


अधिकांश पुरुष आफूभन्दा कम उमेरका लाई विवाह गर्न रुचाउछन् । भविष्यमा त्यही उमेर भिन्नताले यौन जीवनमा प्रभाव पार्न सक्छ भन्नेतर्फ भने कसैको ध्यान गएको पाइदैंन । चिकित्सकहरु विवाहका ला गि बढीमा ५ वर्षसम्मको मात्र ग्याप राम्रो हुने बताउछन् । एकै उमेरमा विवाह गर्दा भावनात्मक सम्बन्ध र सोचाइ पनि मिल्ने भएकाले धेरै लामो अन्तरमा विवाह गर्नुहुँदैन ।

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: विवाहमा कति वर्ष ग्याप राम्रो ?.

'आज थुप्रै काम छ सप्पै सक र भोलि मर'


रमेश सयन म एक निजी कम्पनीको कारिन्दा हुँ यो शहरको थुप्रै भोक र अभावको ईश्वर हो मेरो मालिक । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: 'आज थुप्रै काम छ सप्पै सक र भोलि मर'.

श्रमको सम्मानको माग गर्दै ज्येष्ठ नागरिक एकाबिहानै सडकमा


काठमाडौं, वैशाख १९ – विश्व मजदुर दिवसको अवसर पारेर आफ्नो श्रमको सम्मान गरियोस् भन्दै ठूलो संख्यामा रहेका ज्येष्ठ नागरिकले आइतबार एकाबिहानै राजधानीको सड� � तताएका छन् ।  (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: श्रमको सम्मानको माग गर्दै ज्येष्ठ नागरिक एकाबिहानै सडकमा.

३७ वर्षको उमेरमा प्रेमीलाई पतिका रुपमा स्विकारीन् बिपाशा बासुले (फोटोफिचर)


एजेन्सी । दर्जनौँ चलचित्रमा विभिन्न नायकहरुकी दुलही बनेकी बलीउडकी चर्चित नायिका बिपाशा बासुले प्रेमी करण सिंह ग्रोवरसँग लगनगाँठो कसेकी छिन ् । दुलहीको पोशाकमा उनी शनिबार निकै सुन्दरी देखिएकी थिइन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ३७ वर्षको उमेरमा प्रेमीलाई पतिका रुपमा स्विकारीन् बिपाशा बासुले (फोटोफिचर).

भवन भत्किँदा १० जनाको मृत्यु


१९ नैरोवी, केन्या । केन्याको राजधानी नैरोबीमा शुक्रबार आएको मुसलधारे पानीपछिको बाढीका कारण एउटा छ तले घर भत्किँदा यसभित्र परेका १० जनाको मृत शरीरलाई शनिबार उद्धार गरिएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: भवन भत्किँदा १० जनाको मृत्यु.

प्रचण्ड निवासले लगायो गोपाल किरातीको मुखमा ताल्चा


काठमाण्डु, १९ वैशाख– एकीकृत माओवादीले स्थायी समिति सदस्य गोपाल किरातीलाई सरकार र पार्टी नेतृत्वबारे जथाभावी नबोल्न भन्दै सचेत गराएको छ । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: प्रचण्ड निवासले लगायो गोपाल किरातीको मुखमा ताल्चा.

नयाँ यात्रामा अवरोध (हिमालको विशेष सम्पादकीय)


यस हिमाल खबरपत्रिकाका प्रकाशक, पत्रकार कनकमणि दीक्षित यतिखेर कथित छानबीनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) को नियन्त्रणमा छन् । उनलाई 'अनुसन्धानमा सहयोग न� ��रेको' आरोपमा अदुअआले १० वैशाखमा प्रहरी लगाएर नियन्त्रणमा लिएको हो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नयाँ यात्रामा अवरोध (हिमालको विशेष सम्पादकीय).

बिद्युत चाेरी गरी बाल्ने ५० जना पक्राउ


गौशाला । नेपाल विद्युत् प्राधिकरण महोत्तरी जलेश्वर वितरण शाखाले ५० जना विद्युत् चुहावटकर्तालाई पक्राउ गरेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: बिद्युत चाेरी गरी बाल्ने ५० जना पक्राउ.

'आफ्नो नामको पछाडी प्रचण्ड देख्दा मात्र खुशी लाग्छ'


पूर्व प्रधानमन्त्री   पुष्प कमल दाहाल प्रचण्डले   मिडियाले प्रचण्ड नामलाई हाईलाईट नगरेर पुष्पकमल दाहालमात्र लेखेकोमा आफ्नो गुनासो व्यक्त गरे। कल्याण, विश्वास हुदै प्रचण्ड नाम राखेका पुष्पकमल दाहालले भने  'प्रचण्ड नाम ओज सहितको गतिशील र प्रभावकारी लाग्ने हुनाले आफुलाई प्रचण्ड भन्दा र लेख्दा ख़ुशी लाग्दछ । ' (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: 'आफ्नो नामको पछाडी प्रचण्ड देख्दा मात्र खुशी लाग्छ'.

मोडल अनितालाई आठ प्रश्नः ‘जे चाहन्थेँँ, त्यो पाएँ’


नेपाली मोडलिङ क्षेत्रलाई हेर्ने धेरैका नजर फरक–फरक छन् । मोडलिङमै लागेका व्यक्तिले चाहिँ कसरी हेर्छन भन्ने जिज्ञासा ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल अनिता बस्नेतसँग नेपालपाटीले राखेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: मोडल अनितालाई आठ प्रश्नः 'जे चाहन्थेँँ, त्यो पाएँ'.

विवाह अघिको सेक्सबाट मैले के सिकेँ ?


पाकिस्तानी महिलाले विवाहभन्दा पहिला सेक्स गर्ने विषयमा  लेखेको लेखले सोशल मिडियामा नयाँ बहस सुरू गरेको छ । जेहरा हैदरको 'वाइस' पत्रिकामा प्रकाशित ' विवाह अघिको सेक्सबाट मैले के सि के' भन्ने शीर्षकको लेखले पाकिस्तानमा बिबाद उत्पन्न भएको हो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: विवाह अघिको सेक्सबाट मैले के सिकेँ ?.

ज्ञानेन्द्रको 'गोप्य' दिल्ली भ्रमणको फोटो सार्वजनिक


काठमाडौँ : गद्दी खोसिएका राजा ज्ञानेन्द्र शाह बिहीबार अपराह्न भारतको नयाँ दिल्ली गएर शुक्रबार राति फर्किए। उनको यो गोप्य भनिएको भ्रमणबारे नेपाली मात्र होइन, भारतीय मिडियामा समेत अन्यौल देखियो।  (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ज्ञानेन्द्रको 'गोप्य' दिल्ली भ्रमणको फोटो सार्वजनिक.

ढोका थुनेर यसरी बजेट बनाउँदैछ अर्थ मन्त्रालय


१९ वैशाख, काठमाडौं । अर्थ मन्त्रालय नयाँ आर्थिक वर्ष ०७३/०७४ को बजेट निर्माणमा जुटेको छ । मन्त्रालयका कर्मचारीहरु ढोकै बन्द गरेर बजेट निर्माणमा जुटेका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ढोका थुनेर यसरी बजेट बनाउँदैछ अर्थ मन्त्रालय.

आज १२७ औँ विश्व श्रमिक दिवस, विभिन्न कार्यक्रम गरी देशभर मनाइदै


काठमाडौं, वैशाख १९ । अन्तर्राष्ट्रिय श्रमिक दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । १२७औँ मजदुर दिवसको अवसरमा आज सरकारी तथा गैरसरकारी संघ सं� ��्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: आज १२७ औँ विश्व श्रमिक दिवस, विभिन्न कार्यक्� ��म गरी देशभर मनाइदै.

स्मार्ट लाइसेन्स जाँच्ने मेसिन नहुँदा ट्राफिक हैरान


काठमाडौं । सवारीचालकलाई 'स्मार्ट लाइसेन्स' वितरण तीव्र पारेको यातायात व्यावस्था विभागले ट्राफिक प्रहरीलाई तिनको जाँच गर्न आवश्यक उपकरण भने उपलव्ध गराएकेा छैन ।  उपकरण अभावमा प्रहरीलाई लाइसेन्स छानबिन गर्न समस्या परेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: स्मार्ट लाइसेन्स जाँच्ने मेसिन नहुँदा ट्राफिक हैरान.

माओवादीहरूको मे दिवस अपिल


(गत वर्षहरूझैँ यस वर्ष पनि विश्वका माओवादी पार्टी तथा सङ्गठनहरूले मे दिवसका दिन संयुक्त घोषणापत्र जारी गरेका छन् ।  घोषणापत्र मात्र नभएर एक किसिमले यो  प्रतिबद्धतापत्र हो । यस वर्ष मे दिवस  चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५० औँ वर्षगाँठसित जोडेर विश्वयापी रूपमा मनाउन पनि यस घोषणपत्रमा आह्वान गरिएको छ । माओवादलाई मार्ग निर्देशक सिद्धान्तका

नेपाल१२३.com | A NTV मा बाँकी पढौं: माओवादीहरूको मे दिवस अपिल.

स्मार्ट लाइसेन्स जाँच्ने मेसिन नहुँदा ट्राफिक हैरान


काठमाडौं : सरकारले गाउँमा भूकम्पबाट क्षति भएर पाउने अनुदानवाट सहरी क्षेत्रमा घर बनाउन पाउने गरी छुट दिएको छ । (more…)

नेपाल१२३.com | ANTV म ा बाँकी पढौं: स्मार्ट लाइसेन्स जाँच्ने मेसिन नहुँदा ट्राफिक हैरान.

जताततै चर्चा बिमान बालकको


१९ वैशाख, काठमाडौं । भर्खर जन्मिएका सअ जेट स्टारलाई भविष्यमा आफ्नो अनौठो नाउँबारे सुनाउने एउटा कथा छ ।गएको साता उनकी आमा जेटस्टारको विमानमा सिंगापुरबाट म्यानमार जाँदै थिइन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: जताततै चर्चा बिमान बालकको.

बाँदर धपाउनेको मासिक तलब २५ हजार


काठमाडौं । बाँदरले दुस्ख दिन थालेपछि केरौँजाका किसानले मकै नभित्र्याउने वेलासम्मका लागि तलब दिएर बाादर धपाउन मान्छे राखेका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढ ौं: बाँदर धपाउनेको मासिक तलब २५ हजार.

नक्कली पाइलटकाे खाेजिमा जुटयाे प्रहरी


काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रमाथि छानविन तीब्र पारेको प्रहरले अब उड्डयन क्षेत्रमा समेत अनुसन्धान अघि बढाउने भएको छ ।चिकित्सा र इन्जिनियरिङमा जस्तै उड्डयनमा पनि नक्कली प्र माणपत्रका भरमा हेलिकोप्टर र जहाज उडाउनेहरु रहेको आशंका चुलिएपछि प्रहरीको अनुसन्धान ब्युरो चनाखो भएको हाे । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नक्कली पाइलटकाे खाेजिमा जुटयाे प्रहरी.

पुनर्निर्माण नहुँदा राष्ट्रसंघ असन्तुष्ट


नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसांघका नायब महासचिव जान इलिएस्सनले पुनर्निर्माण प्रधिक्रयाले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पुनर्निर्माण नहुँदा राष्ट्रसंघ असन्तुष्ट.

अब सहरमा घर बनाउन सरकारले अनुदान दिने


काठमाडौं, १९ वैशाख । सरकारले गाउँमा भूकम्पबाट क्षति भएर पाउने अनुदानवाट सहरी क्षेत्रमा घर बनाउन पाउने गरी छुट दिएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अब सहरमा घर बनाउन सरकारले अनुदान दिने.

नेताहरु रुघाखोकी परीक्षण गर्न बैंकक, अमेरिका पुग्छन्, कर्णालीमा रुघाखोकीबाट २० ले ज्यान गुमाइसके


हुम्ला, १९ वैशाख– जिल्लामा फागुनदेखि फैलिएको रुघाखोकी नियन्त्रण नहूँदा २० जनाको ज्यान गएको छ । यसमध्ये १८ जनाको वैश� ��खमा मृत्यु भएको हो । दुई जनाको अघिल्लो दुई महिनामा मृत्यु भएको थियो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नेताहरु रुघाखोकी परीक्षण गर्न बैंकक, अमेर� ��का पुग्छन्, कर्णालीमा रुघाखोकीबाट २० ले ज्यान गुमाइसके.

सत्तारुढ दलहरूबाटै सरकारको आलोचना


सत्तारुढ दलहरूभित्रैबाट सरकारको कार्यशैलीको आलोचना हुन थालेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सत्तारुढ दलहरूबाटै सरकारको आलोचना.

३ ‘अ’ को सोच, चिन्तन र गतिविधिले ट्रेड यूनियन आन्दोलनको लोकप्रियतामा प्रश्न उठेको छ


मजदुरहरु घन्टा काम, ८ घन्टा विश्राम र ८ घन्टा मनोरञ्जनको माग राखी सडकमा ओर्लिए । ९ जना मजदुर नेताहरुको शहादतसहितको बलीदानीपूर्ण संघर्� � सन् १८८९ मा सफल भयो । मजदुर नेताको सम्मान र सोही दिनको सम्झना गर्न सन् १८९० मे १ देखी विश्वव्यापी रुपमा मे दिवस मनाउन थालिएको हो । मे दिवसको अवसरमा नेपाल एमालेका वैकल्पिक

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ३ 'अ' को सोच, चिन्तन र गतिविधिले ट्रेड यूनियन आन्दोलनको लोकप्रियतामा प्रश्न उठेको छ.

हिन्दीमा सपथ खानेहरुलाई झट्का, २ नम्बर प्रदेशमा सरकारी कामकाजको भाषा मैथिली बनाउने अभियान सुरु


काठमाण्डु, १९ वैशाख– नयाँ संविधानले व्यवस्था गरेअनुसारको २ नम्बर प्रदेशलाई मिथिला प्रदेश नामाकरण गराउन र त्यहाँका सरकारी कामकाजको भाषा मैथिली कायम गराउन पहल थालिएको छ । मिथिला राज्य माग गर्दै आन्दोलनरत मिथिलाराज संघर्ष समितिको जनकपुर बमकाण्डमा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जलि दिन आयोजित कार्यक्रममार्फत औपचारिक बहस सुरु गरेको हो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: हिन्दीमा सपथ खानेहरुलाई झट्का, २ नम्बर प्रदेशमा सरकारी कामकाजको भाषा मैथिली बनाउने अभियान सुरु.

सांसद कोष फेरि बढाउन दबाब


जिविस सप्तरी र अर्घाचाँचीले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको बजेट साइकल खरिद, पाइप वितरण, तालिम गोष्ठीजस्ता कार्यक्रममा ३० लाख रुपैयाँ वितरण गरे। सभासदको दबाबमा गरिएको उक्त खर्च नि यमविपरित छ। कान्तिपुर दैनिकमा समाचार छ। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सांसद कोष फेरि बढाउन दबाब.

अभियान नै चलाएर मदिराको जरिवाना रकमले विद्यालयको पक्की भवन निर्माण


मदिरा सेवन गरी गाउँमा होहल्ला गर्नेलाई जरिवाना गरेको रकमले दुर्गम दौलीचौरका बासिन्दाले विद्यालयको पक्की भवन निर्माण गरेका छन्। कान्तिपुर दैनिकमा स� ��ाचार छ। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अभियान नै चलाएर मदिराको जरिवाना रकमले विद्यालयको पक्की भवन निर्माण.

गोलीभन्दा बोली नै ठूलो रहेछ: सभामुख घर्ती


भरतपुर (चितवन): दशक लामो सशस्त्र विद्रोह छाडेर शान्ति प्रकृयामा आएको एक दशकपछि सभामुख पदमा पुगेकी एकीकृत नेकपा माओवादी केन्द्रीय नेतृ ओनसरी घर्ती मगरले गोलीभन्दा बोली नै ठूल� � भएको बताएकी छिन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: गोलीभन्दा बोली नै ठूलो रहेछ: सभामुख घर्ती.

गर्भवती महिला पेट काटेर बच्चा चोरी ! न्यायाधीशले सुनाए १०० वर्ष जेल सजाय


अमेरिकाको कोलोराडोमा एक महिलालाई गर्भवती महिलाको पेट काटेर करीब ८ महिनाको भ्रुण निकालेको अपराधमा १०० वर्ष जेल सजाय सुनाइएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: गर्भवती महिला पेट काटेर बच्चा चोरी ! न्यायाधीशले सुनाए १०० वर्ष जेल सजाय.

किन प्रमोशन गर्दैछन् मिलन वेनिशाको ?


यस्तो लाग्दैछ, हिजोआज निर्देशक मिलन चाम्स अभिनेत्री वेनिशा हमालको प्रमोशनमा व्यस्त छन् । वेनिशाले काम गर्ने फिल्मको प्रमोशन गर्नु उनको अर्को काम बनेको छ । (mor e…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: किन प्रमोशन गर्दैछन् मिलन वेनिशाको ?.

फिल्म अफर कहिले पाएकी थिइन् र चुजी भइन् जेनिशा ?


कलाकारले बोल्ने एउटा रमाइलो भाषा छ । जब हातमा चलचित्र पर्न छाड्छ, उनीहरु आफू चुजी भएको बताइदिन्छन् । जब चलचित्रका भीड लाग्छ, व्यस्त भएको बताइदिन्छन् । आखिर कलाकार न हुन्, � �े बोलेपनि चर्चा । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: फिल्म अफर कहिले पाएकी थिइन् र चुजी भइन् जेनिशा ?.

नयनराज पाण्डे भन्छन्- 'आलोचक भनेका मापसे चेक गर्ने ट्राफिक प्रहरीजस्तै हुन्'


काठमाडौं : तराई परिवेशमा रहेर आख्यान लेखकका रुपमा चिनिएका नयनराज पाण्डे हिमाली भूमि र शेर्पा संस्कृति समेटेर लेखिएको उपन्यास 'सल्लीपिर' लिएर आए� ��ा छन्। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नयनराज पाण्डे भन्छन्- 'आलोचक भनेका मापसे चेक गर्ने ट्राफिक प्रहरीजस्तै हुन्'.

सेक्स गरिसकेपछि तीन बच्चाकी आमाको हत्या, फेरि लाससँग सेक्स


एजेन्सी । एक युवकले महिलाको हत्या गरेर शवसँग सेक्स गरिरहेका थिए । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सेक्स गरिसकेपछि तीन बच्चाकी आमाको हत्या, फेरि लाससँग सेक्स.

भैरहवा सेजको भाडा डेढ सयबाट २० रुपैयाँ स्क्वायर मिटरमा झर्यो, उद्योगको कोटा पनि खारेज


काठमाडौं । झन्डै १७ महिना अघि उद्घाटन भएको भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) संचालनको बाटो खुलेको छ । सेज संचालनका लागि ल्याइएको कार्यविधीमा रहेको अष्पस्टता मन्त्रीपरिषदबाट संशोधन भएपछि भैरहवा सेज संचालनको बाटो खुलेको हो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: भैरहवा सेजको भाडा डेढ सयबाट २० रुपैयाँ स्क्वायर मिटरमा झर्यो, उद्योगको कोटा पनि खारेज.

एप्पलको युगको अन्त्य हुनलाग्यो? भारतीय बजारले बचाउन नसके स्मार्ट फोनबाट बाहिरिएला एप्पल?


यो वर्ष एप्पलको बिक्री ५३.२२ प्रतिशतले अर्थात आठ अर्ब डलरले घट्यो। बिक्रीको असर सेयरमा पनि पर्यो । १२ महिनामा २० प्रतिशतले सेयर मूल्य घट्यो। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एप्पलको युगको अन्त्य हुनलाग्यो? भारतीय बजारले बचाउन नसके स्मार्ट फोनबाट बाहिरिएला एप्पल?.

मैले पनि नजानेर भ्रष्टाचार गरेँ कि भन्ने लाग्छः शान्ता चौधरी

युवा जागौं, भ्रष्टाचारी भगाऔं भन्ने नाराका साथ शनिबार राजधानीमा भएको कार्यक्रममा एक वक्ता थिइन् शान्ता चौधरी । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: मैले पनि नजानेर भ्रष्टाचार गरेँ कि भन्ने ल ाग्छः शान्ता चौधरी.

साउदीको एक कम्पनीले ५० हजार कर्मचारीलाई जागिरबाट निकाल्यो


१८ वैशाख, काठमाडौं । साउदी अरबका ठूला कम्पनी मध्येको एक बिनलादिन समूहले ५० हजार मानिसलाई जागिरबाट निकालेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: साउदीको एक कम्पनीले ५० हजार कर्मचारीलाई जागिरबाट निकाल्यो.

सुखी जनता र समृद्ध नेपाल मेरो सङ्कल्प हो : प्रधानमन्त्री ओली


काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट प्रभावित सबै जिल्लामा एकैसाथ पुनःनिर्माणको अभियान सञ्चालन हुने बताएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सुखी जनता र समृद्ध नेपाल मेरो सङ्कल्प हो : प्रधानमन्त्री ओली.

युरोपका २८ देशमा अब 'रोमिङ फ्री', युरोपका कुनै पनि मुलुकमा अब राेमिङ लाग्दैन


शनिबारदेखि सुरु भएको कम शूल्क आगामी वर्षको जुन देखि पूर्ण रुपमा खारेज हुनेछ। मतलब युरोपका कुनै पनि मुलुकमा पुग्नुस् तपाईँले रोमिङ वापतको रकम तिर्नुपर्ने छैन।फोनसँगै डाउनलोड डेटा वा टेक्स्टिङमा पनि छुट हुनेछ। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: युरोपका २८ देशमा अब 'रोमिङ फ्री', युरोपका कुनै पनि मुलुकमा अब राेमिङ लाग्दैन.

विश्वविख्यात अनलाईन कम्पनी अलिबाबाले बेच्छ गोल्डस्टार जुत्ता,ग्लाेबल ब्रान्ड गाेल्डस्टार


काठमाडौं । नेपाली जुत्ता गोल्डस्टार संसारकै चर्चीत अनलाईन मार्केटप्लेस कम्पनी अलिबाबाको अनलाईन सपिङ साइटमा बिक्रीका लागि राखिएको छ । दैनिक अर्बौ कारोबार हुने अलिबाबामा नेपालबाट प्रतिनिधित्व गर्ने पहिलो कम्पनी बनेको छ । माओवादी जनयुद्धको समयमा स्वदेशमा लोकप्रिय बनेको यो ब्रान्डले विश्वबजारमा समेत स्थापित ब्रान्ड बनाउन सफल भएको छ ।मर्निङ वाक, सैनिक, प्रहरी तथा लडाकुहरुको रोजाईमा परेको

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: विश्वविख्यात अनलाईन कम्पनी अलिबाबाले बेच्छ गोल्डस्टार जुत्ता,ग्लाेबल ब्रान्ड गाेल्डस्टार.

स्कुलमा ट्वाईलेट नहुँदा दिनभर पानी नै पिउँदैनन् शिक्षिका, विद्यार्थीहरुले स्कुलमा नै शौच गर्दा पनि केही बोल्दैनन् शिक्षक


एजेन्सी । भनिन्छ विद्यालय समाजको एउटा पवित्र मन्दिर हो र शिक्षक तया मन्दिरका पुजारी । शिक्षकका कुनै पनि तर्क र तर्कना विद्यार्थी र अविभावकले विना कुनै आनाकानी सहजै स्विर्कानुलाई सबैले आफ्नो धर्मप्रतिको सम्मानका रुपमा हेर्छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: स्कुलमा ट्वाईलेट नहुँदा दिनभर पानी नै पिउँदैनन् शिक्षिका, विद्यार्थीहरुले स्कुलमा नै शौच गर्दा पनि केही बोल्दैनन् शिक्षक.

काठमाण्डूमा कुन क्षेत्रमा भूकम्पीय जोखिम?


महेश आचार्य, बीबीसी नेपाली सेवा सरकारले राजधानी उपत्यकामा भूकम्पकीय दृष्टिले जोखिमपूर्ण रहेका क्षेत्रहरुको प्रारम्भिक पहिचान गरेको छ। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: काठमाण्डूमा कुन क्षेत्रमा भूकम्पीय जोखिम?.

२० गुणाले बढ्यो ट्राफिक जरिवाना, कस्तो नियम मिचे कति जरिवाना ? (बुँदासहित)


ट्राफिक नियमविपरित सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्नेसंगबाट असुल गरिने जरिवानाको रकम करिब २० गुणाले बढेको छ। न्युन जरिवाना कायम हुँदा � ��्राफिक नियमविपरित सवारी चलाउनेको संख्या बढेको र दुर्घटनाको संख्या पनि बढेको कारण देखाउदै नेपाल सरकारले जरिवाना रकम बढाएको जनाएको छ।  यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संसोधन गर्दै

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: २० गुणाले बढ्यो ट्राफिक जरिवाना, कस्तो नियम मिचे कति जरिवाना ? (बुँदासहित).

१ लाख रुपैयाँको कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार वात्स्यायनलाई


काठमाडौं : नेपाल पत्रकार महासंघले स्थापना गरेको 'कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार' यसवर्ष वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल (वात्� ��्यायन) लाई दिइने भएको छ। नेपाल पत्रकार महासंघको शुक्रबार बसेको बैठकले १ लाख राशीको पुरस्कार वात्स्यायनलाई दिने निर्णय गरेको हो। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: १ लाख रुपैया� ��को कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार वात्स्यायनलाई.

​बझाङमा भूकम्प गयो


काठमाडौं, वैशाख १८ – बझाङमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ​बझाङमा भूकम्प गयो.

गर्भिणी थियो मेरो नाम


सुनिता खनाल गर्भिणी थियो मेरो नाम हरायो। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: गर्भिणी थियो मेरो नाम.

फेरि आर्यन र नम्रताको रोमान्स


काठमाडौं । चलचित्र 'क्लासिक'मा आर्यन सिग्देल र नम्रता श्रेष्ठको रिल लाइफको रोमान्स हेरेर मनोरञ्जन लिएका दर्शकलाई खुसीको खबर छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढ� �ं: फेरि आर्यन र नम्रताको रोमान्स.

अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष सहभागिता हुने


यसवर्षको अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष एवम् उच्चस्तरीय सहभागिता हुने भएको छ ।  भगवान गौतम बुद्धको जन्मदिन वैशाख शुक्ल पूर्णिमा (बुद्ध पू र्णिमा) लाई नेपालले अन्तर्रा्ष्ट्रिय बुद्धजयन्ती एवम् बौद्ध सम्मेलनका रुपमा मनाउने घोषणा गरेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष सह� �ागिता हुने.