रोचक सामग्री


खोजी

Sunday, January 31, 2016

आयल निगमको स्वरूप फेर्ने यी सात काम


ग्यास प्लान्टदेखि रसुवा र सिन्धुपाल्चोक नाकामा जग्गा खरिदसम्म (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: आयल निगमको स्वरूप फेर्ने यी सात काम.

चिनियाँ अनुदानको १० हजार इन्डक्सन चुलो भन्सारमा अलपत्र


दैनिक ३० हजार विलम्ब शुल्क, चुलोको मूल्य थप बढ्ने (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: चिनियाँ अनुदानको १० हजार इन्डक्सन चुलो भन्सारमा अलपत्र.

तनहुँमा पूर्वसभासदसहित जिल्ला नेता पराजित  


१८ माघ, तनहुँ । नेपाली काँग्रेसको जिल्ला राजनीतिमा राम्रै प्रभाव जमाउन सफल केही नेता क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् । जिल्ला अधिवेशनमा महत्वपूर्ण भूमिकामा आउन सक्ने नेतालाई गाउँका क्रियाशील सदस्यले गाउँमै हराइदिएका हुन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: तनहुँमा पूर्वसभासदसहित जिल्ला नेता पराजित  .

यसरी बढाउन सकिन्छ नेपालमा चिनियाँ पर्यटक  


नवीन अर्याल १८ माघ, काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनका ११ करोड ७० लाख नागरिकले विश्वका विभिन्न मुलुक भ्रमण गरे, सन् २०१४ मा । भ्रमणमा उनीहरूले एक खर्ब ६४ अर्ब अमेरिकी डलर खर्च गरे । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: यसरी बढाउन सकिन्छ नेपालमा चिनियाँ पर्यटक  .

‘ड्रिम्स’को ट्रेलरमा नदेखिएकी सन्ध्या ‘सायद २’कि लीडिङ लेडी


दुर्गिस फिल्मस्ले आफ्नो चौथो चलचित्र 'सायद २'को छायांकन वैशाखदेखि सुरु गर्ने तयारी गर्दै लिड क्यारेक्टर फाइनल गरेको छ । केही नयाँ कलाकारको साथमा केही पुराना कलाका दोहोर्‍याउँदै कलाकार फाइनल गरिएको निर्माता सुनिल रावलको भनाई छ । चलचित्र 'होस्टेल रिटर्न्स'बाट नेपाली रजतपटमा भित्रिएका सुशिल श्रेष्ठलाई यो ब्यानरले दोश्रो पटक लिएको हो । निर्माता रावलका चलचित्रमा प्राय

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: 'ड्रिम्स'को ट्रेलरमा नदेखिएकी सन्ध्या 'सायद २'कि लीडिङ लेडी.

‘सञ्चार उद्यमी’ ढुङ्गेल पक्राउ


झापा– झापाबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार भएका सञ्चार उद्यमी चर्चित ढुङ्गेल भनिने चन्द्रप्रसाद ढुङ्गेल सुनसरीको इटहरीबाट पक्राउ परेका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: 'सञ्चार उद्यमी' ढुङ्गेल पक्राउ.

लामिछाने ब्राउन्ज बल्र्ड अवार्डबाट सम्मानित


काठमाडौं– नेपाल स्काउटका सल्लाहकार तथा पूर्व प्रमुख आयक्त श्रीराम लामिछाने ब्राउन्ज बल्र्ड अवार्डबाट सम्मानित भएका छन् । यो विश्व स्काउट संगठनको उत्कृष्ठ अर्वाड हो । सन् १९३५ मा विश्व स्काउट कमिटिले स्थापा गरेको यो अवार्ड ८० वर्षको अन्तरालमा केवल ३४६ व्यक्तिलााई मात्र प्रदान गरिएको छ । विश्वभरी स्काउटिङ्ग वृत्तमा यस दुर्लव अवार्ड मानिन्छ । विशिष्ट

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: लामिछाने ब्राउन्ज बल्र्ड अवार्डबाट सम्मानित.

कपडा उद्योगमा आगलागी, तीन बच्चासहित बाह्रको मृत्यु  


मस्को –रसियाको राजधानी मस्कोस्थित एक कपडा उद्योगमा आगलागी हुँदा तीन बच्चासहित १२ जनाको मृत्यु भएको रसियाली अधिकारीले आइतबार जनाएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: कपडा उद्योगमा आगलागी, तीन बच्चासहित बाह्रको मृत्यु  .

पाँच ‘पी’को ‘संरक्षण’, मलिना र सौगातको यस्तो सेल्फी  


करिब ३५ दिनमा छायांकन सक्ने योजनाका साथ राजनीतिक बिषयमा केन्दि्रत रहेको चलचित्र 'संरक्षण'को छायांकन सुरु गरिएको छ । काठमाण्डौ, हेटौडा र विरगञ्जमा यो चलचित्रको छायांकन हुने निर्माता मध्येका एक प्रदिपकुमार उदयले जानकारी दिए । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पाँच 'पी'को 'संरक्षण', मलिना र सौगातको यस्तो सेल्फी  .

१४ लाख लिटर मट्टितेल भण्डारमै थन्कियो, निगमको बाँड्ने योजना छैन  


मट्टितेल लिन लाइनमा बसेकाहरू १८ माघ, काठमाडौं । नेपाल आयल निगमले ठूलो परिमाणमा मट्टितेल मौज्दात भएपनि वितरण नगरेको खुलेको छ  । आफ्नो चुल्हो सजिलै बलेका आयल निगमका अधिकारीले जनताको चुल्हो निभेको छ भन्ने बिर्सिएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: १४ लाख लिटर मट्टितेल भण्डारमै थन्कियो, निगमको बाँड्ने योजना छैन  .

संस्थापन पक्षकै भोटले ४० लाई ५१ पुर्‍याउने देउवाको दाउ


आफ्नै गुटले यसरी खाँदैछ सुशीललाई (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: संस्थापन पक्षकै भोटले ४० लाई ५१ पुर्‍याउने देउवाको दाउ.

सुमार्गीको ११ अर्ब भित्राउन पहल


काठमाडौं – सरकारले व्यापारी अजेय सुमार्गीको 'कालो धन' को शंका र भविष्यमा वित्तीय जोखिमबारे अनुसन्धान भइरहेको करिब ११ अर्ब रुपैयाँ विदेशबाट ल्याउन सकिने स्वीकृति दिने गृहकार्य थालेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सुमार्गीको ११ अर्ब भित्राउन पहल.

महिलालाई यौन शोषण: हाकिम रिहा, चालक जेल  


१८ माघ, काठमाडौं । एक महिलालाई यौनशोषण गरेको आरोपमा पक्राउ परेका कृषि विकास बैँकका तीन कर्मचारी धरौटीमा छुटेका छन्। चालक भने जेल चलाउन भएका छन्। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: महिलालाई यौन शोषण: हाकिम रिहा, चालक जेल  .

लोडसेडिङ फेरि बढ्यो, अब सातामा ९३ घण्टा


माघ १८, २०७२- विद्युत् प्राधिकरणले सोमबारदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: लोडसेडिङ फेरि बढ्यो, अब सातामा ९३ घण्टा.

करिब दश हजार आप्रवासी बालबालिका बेपत्ता : युरोपोल


द हेग (नेदरल्यान्ड), १७ माघ । युरोपमा विभिन्न मुलुकबाट युरोप आइपुगेका र आफ्ना अभिभावकको सहारा नपाएका करिब १० हजार बालबालिका बेपत्ता भएको युरोपेली युनियन प्रहरी संस्था युरोपोलले आइतबार जनाएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: करिब दश हजार आप्रवासी बालबालिका बेपत्ता : युरोपोल.

प्रचण्डको ‘अफ द रेकर्ड’ छताछुल्ल भएपछि …


काठमाडौं, १८ माघ । 'अफ दि रेकर्ड' भनेर आफ्ना निकट अगुवा पत्रकारहरुलाई आफ्नै निवासमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बोलाएर भने, 'भारतले मधेसलाई क्रिमिया, बंगलादेश बनाउन खोजेको छ ।' यो उनको संवेदशील भनाइ उनी निकट पत्रकारले आफ्नै मिडियामा तुरुन्तै प्रसारित गरे । जसले गर्दा लैजनचौर लाजिम्पाटबीचको चिसोपन थप बढेको स्रोत बताउँछ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: प्रचण्डको 'अफ द रेकर्ड' छताछुल्ल भएपछि ….

जासुसी गर्न स्टालिनले माओको मलसमेत नछाडेको खुलासा


कम्युनिष्ट नेता जोसेफ स्टालिनले माओत्से तुङको जासुस गरेका थिए भ्नने एक पूर्वसोभियत एजेन्टको भनाइ सार्वजनिक भएपछि नयाँ बहस सुरु भएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: जासुसी गर्न स्टालिनले माओको मलसमेत नछाडेको खुलासा.

पहिलो चरणमा अति आवश्यक साठीवटा कानुन बन्दै


कालिका खड्का काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्राथमिकताका आधारमा पहिलो चरणमा साठीवटा कानुन निर्माण गर्ने भएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पहिलो चरणमा अति आवश्यक साठीवटा कानुन बन्दै.

मेरो राजनीतिक मृत्युको घोषणा गर्छु: गगन थापा


हाम्रो नेतृत्वसँग जोखिम लिने क्षमतै छैन: लीलामणि पौड्याल (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: मेरो राजनीतिक मृत्युको घोषणा गर्छु: गगन थापा.

ग्रान्डीमा घुँडाको सर्जरी गरेका ओलाओले फेरि पुरानै लयमा


१७ माघ, काठमाडौं । हाडजोर्नीको उपचार नेपालमा राम्रो हुँदैन भन्ने भ्रमलाई काठमाडौंका धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले चिरेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ग्रान्डीमा घुँडाको सर्जरी गरेका ओलाओले फेरि पुरानै लयमा.

साग फुटबलमा नेपाली टोलीको प्रशिक्षकमा बालगोपाल किन परेनन् ?  


कुशल तिमल्सिना १७ माघ, काठमाडौं । बंगलादेशमा बंगबन्धु गोल्डकप जित्दै २३ बर्षमा उपाधि दिलाएपछि साग फुरूष फुटबलमा पनि त्यस्तै प्रदर्शनको आश गरिएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: साग फुटबलमा नेपाली टोलीको प्रशिक्षकमा बालगोपाल किन परेनन् ?  .

सेनापति क्षत्रीलाई भारतीय सेनाको मानार्थ महारथी दज्र्यानी चिन्ह दिइने  


सेनापति राजेन्द्र क्षेत्री १७ माघ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनाति राजेन्द्र क्षत्रीले स्थल सेनाको मानार्थ महारथीको दर्जाको दज्र्यानी चिन्ह प्रदान गरिने भएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सेनापति क्षत्रीलाई भारतीय सेनाको मानार्थ महारथी दज्र्यानी चिन्ह दिइने  .

राजनीतिक संयन्त्रको पाँचबुँदे निर्णयः सत्तारुढ दलहरुको एकता कायम राख्ने  


१७ माघ, काठमाडौं । सरकारलाई समर्थन गरेका दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रले पाँचबुँदे निर्णय गरेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: राजनीतिक संयन्त्रको पाँचबुँदे निर्णयः सत्तारुढ दलहरुको एकता कायम राख्ने  .

खेलकुदमा स्वर्णिम काल सुरु भइसक्यो


राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा नियुक्ति भएदेखि नै केशवकुमार विष्ट चर्चामा छन् । यतिबेला मंसिरमा पूर्वाञ्चलमा सातौं राष्ट्रिय प्रतियोगिता गर्ने तयारीमा जुटिरहेका सदस्यसचिवसँग सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता र खेलकुदको पछिल्लो विषयमा केन्द्रित रहेरराजधानीका लागि रामसूदन तिमल्सिनाले लिएको अन्तवार्ता : (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: खेलकुदमा स्वर्णिम काल सुरु भइसक्यो.

‘ओलीको भारत भ्रमण तय’


भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको दिल्ली भ्रमण तय भएको जनाएको छ । नाकाबन्दी नहटेसम्म भ्रमणमा नजाने प्रधानमन्त्री ओलीको भनाइ सार्वजनिक भइरहेका बेला भारतीय विदेश मन्त्रालयले ओली भारत भ्रमणमा आउने खबर पाएको बताएको हो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: 'ओलीको भारत भ्रमण तय'.

सबै ग्याँसको ब्रान्ड एउटै बनाउने तयारी


लक्ष्मी सापकोटा/काठमाडौं सबै ब्रान्डका ग्याँस सहज रूपमा नपाउने र एकअर्का ब्रान्डका ग्याँस साट्न नपाउँदा उपभोक्ताले सास्ती बेहोरिरहेका बेला सरकारले विभिन्न ५५ ब्रान्डका ग्याँस सिलिन्डरलाई एकीकृत गरी एउटै ब्रान्ड बनाउने तयारी गरेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सबै ग्याँसको ब्रान्ड एउटै बनाउने तयारी.

फेसबुकको प्रोफाइल पिक्चरले करिअरमै पार्नसक्छ असर


के तपाइँको फेसबुकको प्रोफाइल पिक्चर इम्प्रेसिभ अर्थात् हेर्दैमा अरुलाई प्रभाव पार्ने खालको छ ? यदि छैन भने तत्कालै बदलिहाल्नुस् र इम्प्रेसिभ फोटो राख्नुस् । किनकी यसले तपाइँको करिअरमै ठूलो प्रभाव पार्नसक्छ । यदि फेसबुकको प्रोफाइल पिक्सर प्रभावकारी खालको राख्नुभयो भयो त्यसले तपाइँको करिअरमै सकारात्मक प्रभाव पार्नसक्छ । तर फेसबुकको प्रोफाइल पिक्चर दिक्कलाग्दो भयो वा तपाइँको

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: फेसबुकको प्रोफाइल पिक्चरले करिअरमै पार्नसक्छ असर.

नेपाल-भारत क्रिकेट: एक मनोवैज्ञानिक ‘युद्ध’


भोलिको खेलमा नेपाललाई होइन, भारतलाई दबाव (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नेपाल-भारत क्रिकेट: एक मनोवैज्ञानिक 'युद्ध'.

भारतले नाका नखोले प्रधानमन्त्री चीन जानुहुन्छ: थापा  


१७ माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गर्न सक्ने एमालेका एक नेताले बताएका छन् । नाकाबन्दी नखुलेसम्म भारत भ्रमणमा जानु वाञ्छनीय नहुने बताएका ओलीले वीरगञ्ज नाका खुल्ने संकेत नदेखेपछि चीनतर्फ नजर लगाउन थालेका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: भारतले नाका नखोले प्रधानमन्त्री चीन जानुहुन्छ: थापा  .

जनकपुरमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप  


फाइल फोटो १७ माघ, जनकपुर । जनकपुरको ब्रम्हपुरीमा प्रहरी र आन्देालनरत मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: जनकपुरमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप  .

मागको आधा पेट्रोल भित्रिँदै, मोटरसाइकललाई बाँड्ने तयारी  


१७ माघ, काठमाडौं । काठमाडौंमा दैनिक मागको झण्डै आधा परिमाणको पेट्रोल भित्रिन थालेको छ । आपूर्ति बढेपछि अब मोटरसाइकलले लटअनुसार तत्काल तेल पाउने आयल निगमका अधिकारीहरुले बताएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: मागको आधा पेट्रोल भित्रिँदै, मोटरसाइकललाई बाँड्ने तयारी  .

गुरुत्वाकर्षणबाट बिजुली निकाल्ने प्रयास


गोपाल बराइली, काठमाडौं । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने कुरा गर्दा त्यसको निकै आलोचना भयो । तर, राजधानीका एक युवा गुरुत्वाकर्षणबाट बिजुली निकाल्ने प्रयासमा जुटेका छन् । सरकारले यसै वर्ष युवा वैज्ञानिक भनेर सम्मानित भएका किशोर केसीले गुरुत्वाकर्षणबाट बिजुली निकाल्ने यन्त्रको विकास गरिसकेका छन् । उनले काम सक्न १० प्रतिशत मात्रै

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: गुरुत्वाकर्षणबाट बिजुली निकाल्ने प्रयास.

तिहारभित्र रानीपोखरीको पुनःनिर्माण भइसक्ने


काठमाडौँ । रानीपोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण आउँदो तिहारसम्ममा सम्पन्न गरिने भएको छ । यो मन्दिर भाइटीकाका दिन एकदिन मात्रै सर्वसाधारणका लागि खुला राखिन्छ । गत वैशाखमा गएको विकाशकारी भूकम्पबाट बालगोपालेश्वर मन्दिर पूर्ण क्षति भएको थियो । झन्डै ३५० वर्षपछि काठमाडौँ महानगरपालिकाले सो मन्दिरसँगै रानीपोखरीको पुनःनिर्माण गर्न लागेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: तिहारभित्र रानीपोखरीको पुनःनिर्माण भइसक्ने.

एमाओवादीको खातामा एक पैसा भेटिएन


जिल्ला समिति ऋणमा, प्रदेशमा 'जीरो ब्यालेन्स' ! (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एमाओवादीको खातामा एक पैसा भेटिएन.

होटलमा पुरुष मृत फेला, सँगै आएकी महिला फरार  


१७ माघ, झापा । झापाको बिर्तामोड बसपार्कस्थित बी एन्ड वाई होटलमा एक व्यक्ति मृत फेला परेका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: होटलमा पुरुष मृत फेला, सँगै आएकी महिला फरार  .

कावासोतीको जनता उमाविले आठ विद्यार्थीलाई एसएलसी दिन रोक्यो  


रामकुमार श्रेष्ठ १७ माघ, नवलपरासी । नवलपरासीको सामुदायिक विद्यालयले एसएलसीको तयारीमा रहेका विद्यार्थीलाई परीक्षामा सामेल हुन रोक लगाएको पाइएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: कावासोतीको जनता उमाविले आठ विद्यार्थीलाई एसएलसी दिन रोक्यो  .

ओली पक्षबाट नविना अखिलको उम्मेद्वार, महर पछि हटे  


१७ माघ, काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको आसन्न राष्ट्रिय सम्मेलनमा ओली पक्षले नवीना लामालाई अध्यक्षको उम्मेद्वार बनाउने औपचारिक टुंगो लगाएको छ । एउटै गुटबाट अध्यक्षको दौडमा रहेका ऐन महर र नवीना लामामध्ये नवीना अध्यक्षको उम्मेद्वार बन्ने निश्चित भएको हो । महर महासचिव बन्ने सम्भावना छ । अखिलका पूर्वअध्यक्षहरु भानुभक्त ढकाल, खिमलाल भट्टराई, माधव ढुंगेल लगायतको

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ओली पक्षबाट नविना अखिलको उम्मेद्वार, महर पछि हटे  .

आर्यनको ‘आवेग’लाई ‘पीजी’, एक्सनका कारण बालबालिकाले एक्लै हेर्न नसक्ने  


ट्रेलरमै एक्सनलाई महत्व दिइएको छ, अभिनेता आर्यन सिग्देल अभिनित फिल्म 'आवेग'मा । हुनत, आर्यनले एक्सनमा जम्न कोशिश नगरेका होइनन् । 'नाईके र अलबिदा'ले उनलाई झट्का दिइसकेका छन् । उनै आर्यन अब फिल्म 'आबेग' मार्फत एक्सन अवतार प्रस्तुत गर्दैछन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: आर्यनको 'आवेग'लाई 'पीजी', एक्सनका कारण बालबालिकाले एक्लै हेर्न नसक्ने  .

बुटलवमा गोली चल्यो (भिडियो)


काठमाडौं–'माया एउटासँग बिबाह अर्कैसँग' भन्ने भनाइ अहिले आएर पछिल्लो समयमा सामान्य जस्तै भएको छ । कतिपय अवस्थामा जानेर बुझेर कोहि कसैसँग माया जालमा फसिन्छ त कहिले थाहै नपाई या बाध्यताले प्रेम जालमा फस्ने गरेको पाईन्छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: बुटलवमा गोली चल्यो (भिडियो).

साउदीमा तीन सय नेपालीको बिचल्ली, तलब नपाउँदा भोकभोकै बस्न बाध्य  


१७ माघ, साउदी अरब । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: साउदीमा तीन सय नेपालीको बिचल्ली, तलब नपाउँदा भोकभोकै बस्न बाध्य  .

७१० किलोमिटर सडकमा सौर्य बत्ती जडान गर्ने घोषणा


६ मेगावाट बिजुली बचत हुने दावी (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ७१० किलोमिटर सडकमा सौर्य बत्ती जडान गर्ने घोषणा.

लोकमानसिंहको सम्पत्ति छानबिन गर्न वाइसिएलको माग


दोषीलाई कारवाही नगरिए भ्रष्टहरुको नाम सार्वजनिक गरिने (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: लोकमानसिंहको सम्पत्ति छानबिन गर्न वाइसिएलको माग.

भारतसँग ७० प्रतिशत व्यापारघाटा : श्रममन्त्री बोहरा  


सलमान खान १७ माघ, भैरहवा । श्रम तथा रोजगार र वाणिज्य मन्त्री दिपक बोहराले भारतसँग ६५ देखि ७० प्रतिशतसम्म व्यापार घाटा भएको बताएका छन् । लुम्बिनी प्रेस क्लब भैरहवाले आइतबार विहान भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भारतसगँ धेरै परनिर्भर भएकै कारण अत्याधिक व्यापार घाटा भएको बताएका हुन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: भारतसँग ७० प्रतिशत व्यापारघाटा : श्रममन्त्री बोहरा  .

बन्दले बंगुर बिक्री नहुँदा किसानलाई लाखौँ घाटा  


गौतम श्रेष्ठ १७ माघ, रौतहट । तराई मधेस बन्दले यहाँका व्यावसायिक बंगुरपालक किसान मारमा परेका छन् । लामो समयदेखिको मधेस आन्दोलनका कारण यातायातका साधन चल्न नसक्दा बंगुरपालकले मासुका लागि उत्पादित बंगुर बिक्री गर्न पाएका छैनन् । बंगुरका पाठा किन्ने ग्राहक नपाएको फर्म सञ्चालकको गुनासो छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: बन्दले बंगुर बिक्री नहुँदा किसानलाई लाखौँ घाटा  .

अहिलेका नायिकालाई रिप्लेस गर्न सक्छु: वर्षा सिवाकोटी


ममा लुक्स र अभिनय छ, कसैले घमण्डी भन्छ भने भनोस् (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अहिलेका नायिकालाई रिप्लेस गर्न सक्छु: वर्षा सिवाकोटी.

डेढ सय बर्षको इतिहास भएका दुई क्यानेडियन दैनिक सधैंका लागि बन्द  


टोरण्टो । झण्डै डेढ सय बर्षदेखि प्रकाशन हुँदै आएका दुई क्यानेडियन पत्रिका बन्द भएका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: डेढ सय बर्षको इतिहास भएका दुई क्यानेडियन दैनिक सधैंका लागि बन्द  .

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या  


१७ माघ, रत्ननगर । चितवनको भरतपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गएराति करिब ११ बजेतिरको समयमा भरतपुर–७ उज्जल टोलमा उक्त घटना भएको हो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या  .

कृषि बीमाका लागि गाउँ-गाउँमा एजेन्टहरु खटिए


कुन जिल्लामा को खटिए ? (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: कृषि बीमाका लागि गाउँ-गाउँमा एजेन्टहरु खटिए.

Saturday, January 30, 2016

श्रीलंकाका पूर्वराष्ट्रपति राजापक्षेका छोरा पक्राउ


क्रिकेट म्याचको प्रसारणमा भ्रष्टाचार गरेको अभियोग (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: श्रीलंकाका पूर्वराष्ट्रपति राजापक्षेका छोरा पक्राउ.

यू १९ क्रिकेटरलाई सरकारले जनही १ लाख दिने  


१७ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा स्थान बनाउन सफल नेपाली युवा टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: यू १९ क्रिकेटरलाई सरकारले जनही १ लाख दिने  .