रोचक सामग्री


खोजी

Thursday, May 12, 2016

सेतोपानी बग्ने समस्या छ ? त्यसाे भए बेलैमा उपचार गराइहाल्नुस …..

काठमाडौँ । अहिले नर्सिङ पढिरहनुभएकी १९ वर्षीया बबितालाई कहिलेकाहीँ योनीबाट सेतोपानी बग्ने गर्छ । उहाँ मात्र होइन उहाँका साथीलाई पनि यस्तो समस्या छ तर यसबारे उहाँले कुनै उपचार गराउनुभएको छैन । किन उपचार नगराउनुभएको हो भन्ने प्रश्नमा उहाँको जवाफ थियो – लाज लागेकाले अरुलाई यसबारेमा नबताएकी हुँ । के कारणले यस्तो भएको हो भन्नेबारेमा उहाँलाई

Read More: http://nepall.net/12949

No comments:

Post a Comment