
२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवार बनेकी चित्रलेखा यादवलाई धेरै मानिसहरुले चिन्छन् । तर, उनकी प्रतिद्वन्द्वी एकल महिला सीतादेवी य ादवलाई भने कमैले चिनेका छन् । अझ सीतादेवी अंगीकृत नागरिक हुन् र भविश्यमा उनी सभामुख वा राष्ट्रपति बन्ने हैसियत राख्दिनन् भन्ने पनि कमैलाई मात्र थाहा छ । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सीतादेवी यादवः भार तकी चेली, नेपालकी बुहारी !.
No comments:
Post a Comment