रोचक सामग्री


खोजी

Thursday, February 18, 2016

पूर्व राजा ज्ञानेन्द्रले भने : म पन्छिएर मार्ग प्रसस्त गरेँ तर पृथक छैन

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको विकास लागि आफ्नो भूमिका अझे रहेको जनाएका छन्। ६६ औं प्रजातन्त्र दिवशका अवसरमा शुभकामना संदेश दिँदै शाहले प्रजातन्त्र स्थापनाका लागि राजतन्त्रको प्रजातन्त्र स्थापनाका लागि योगदान भएको स्मरण गरेका छन्।

‘राष्ट्र राष्ट्रियता र राष्ट्रिय गतिशीलताका लागि मैल आफू पन्छिएर मार्गग प्रशस्त गरिदिएँको हूँ, ‘ उनले शुभकामना संदेशमा राजनीतिक सम्बोधन दिँदै भनेका छन्, ‘तर राष्ट्रको सर्वोत्तम समुन्नतिको आकांक्षाबाट म पृथक छैन।’

उनले संदेशमा नेपालकव राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयाँ विधि एवं प्रकृया नेपाल नेपालीको हित एवं अग्रगतिका लागि साधक सिद्ध नभएको दुख प्रकट गरेका छन्।

‘भविष्यको सुन्दर सपना, शान्ति र स्थिरता चाहना राख्ने नेपाली जनता ज्यादै मर्माहत बनेको अनुभूति मैले गरेको छु,’ उनले भनेका छन्।


बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment